मेलम्ची खानेपानीसहितका राष्ट्रिय गौरवका आयोजना अलपत्र

काठमाडौं। मेलम्ची खानेपानी आयोजनासहित विभिन्न राष्ट्रिय गौरवका आयोजना निर्माणको काम लक्ष्यअनुरूप अघि नबढेर अलपत्र परेका छन् । यस्ता अलपत्र आयोजनाबारे संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चारवटा आयोजनाको अवस्था कमजोर रहेको औंल्याउँदै ती आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको समस्याबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गरेको छ । समितिको सोमबारको बैठकले मेलम्ची खानेपानी … Continue reading मेलम्ची खानेपानीसहितका राष्ट्रिय गौरवका आयोजना अलपत्र